क्यामेरा सहितको पहिलो स्मार्ट ओभन

- साप्ताहिक संवाददाता

फाल्गुन ८, २०७५

ह्विर्लपुल कम्पनीले अगमेन्टेड रियालिटी प्रविधियुक्त कनेक्टेड हब वाल ओभन सार्वजनिक गरेको छ ।

यसको फ्रन्ट डोरमा २७ इन्चको पारदर्शी एलसीडी डिस्प्ले छ, जसको सहयोगले आफूलाई आवश्यक सामग्री छनौट गर्न सकिन्छ ।

यसको भित्री भागमा क्यामेरा हुनेछ, जसले भोजन पाकेपछि बाहिर ननिकाली डिस्प्लेमै पाकेको खानेकुरा हेर्न सघाउँछ ।

प्रकाशित :फाल्गुन ८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्