बजारमा न्याउली राेयाे

- साप्ताहिक संवाददाता

फाल्गुन ३, २०७५

 

सञ्चारकर्मी इश्वर ढकालको शब्दमा रहेको न्याउली रोयो बोलको गित बजारमा आएको छ । प्रवासमा रहेर बिभिन्न सामाजिक कार्यहरु गर्दै आएका सञ्चारकर्मी ढकालले यसअघि पनि आधादर्जन वढि गित वजारमा ल्याइसकेका छन् ।

गोरखा चौतारीको प्रस्तुतीमा शुशिला सापकोटाले बजारमा ल्याएको गितको भिडियो जापान र क्यानडामा खिच्न लागिएको छ । गितमा राजकुमार बाँनियाको लय तथा गोविन्द थापाको स्वर रहेको छ ।

प्रकाशित :फाल्गुन ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्