उल्का पिण्डको लिलामी

- साप्ताहिक संवाददाता

फाल्गुन १, २०७५

फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डेका दिन ब्रिटिस कम्पनी क्रिस्टीले मुटु आकारको उल्का पिण्ड लिलाम गर्ने भएको छ ।

सन् १९४७ को फेब्रुअरी १२ का दिन रुसको साइबेरियामा खसेको उक्त उल्का पिण्डको नाम ‘हार्ट अफ स्पेस’ राखिएको छ ।

फेब्रुअरी ६ मा प्रारम्भ भएको उक्त उल्का पिण्डको लिलामी फेब्रुअरी १४ मा सम्पन्न हुनेछ । कम्पनीले उक्त उल्का पिण्ड ३ देखि ५ लाख डलरमा बिक्री हुने अनुमान गरेको छ । 

प्रकाशित :फाल्गुन १, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्