लभ जोन टिजरमा

- साप्ताहिक संवाददाता

माघ २६, २०७५

शंकर अधिकारी ‘घायल’ को लेखन निर्देशन रहेको चलचित्र ‘लभ जोन’ को टिजर सार्वजनिक भएको छ । 

बिजी बर्मा फिल्म्सको प्रस्तुरहेको चलचित्रको प्रदर्शन मिति भने तोकिएको छैन ।

चलचित्रमा राजन महर्जन, बिक्रम कार्की, प्रेरणा बोहोरा, कुमार कार्की, शर्मिला भुजेल लगायतको अभिनय रहेको छ । 

चलचित्रमा बाबुल गिरीको संगीत, नित्याशिवा, बाबुल गिरी र शम्भु रैकाको आवाज रहेको छ भने सम्पादन बिश्वाश भण्डारीले गरेका छन्  ।

चलचित्रको टिजर :

 

प्रकाशित :माघ २६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्