होन्डा नेपाल ड्रिम कप

- साप्ताहिक संवाददाता

माघ २५, २०७५

द होन्डा नेपाल ड्रिम कपले नेपालमा पहिलो पटक मोटरसाइकल च्याम्पियनसिपको आयोजना गर्दैछ । यसको मुख्य उद्देश्य सडक दुर्घटना कम गर्न जनचेतना जगाउनु हो ।

यसमा राइडर्सहरूले कसरी सुरक्षित रूपमा बाइक चलाउने भन्ने ज्ञान बटुल्न सक्छन् । यो च्याम्पियनसिपका विजेताले होन्डा इन्डिया ड्रिम कपमा सहभागिता जनाउन पाउनेछन् । यो प्रतिस्पर्धा आज र भोलि गरेर २ दिन सञ्चालन हुनेछ । 

स्थान : स्याकार सेफ्टी राइडिङ ट्रेनिङ सेन्टर, ग्वार्को

रजिस्ट्रेसन : ३ हजार रुपैयाँ (व्यक्तिगत) तथा ५ हजार रुपैयाँ (सामूहिक)

 

प्रकाशित :माघ २५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्