ग्य्रान्ड कमेडी शो

- साप्ताहिक संवाददाता

माघ १२, २०७५

नेपालमा अहिले स्ट्यान्डअप कमेडी निकै लोकप्रिय हुँदै गएको छ । केही युवाले खोलेको कमेडी सर्कलले स्टेज कार्यक्रम तथा युट्युबमार्फत दर्शकहरूलाई मनोरन्जन प्रदान गर्दै आएका छन् ।

आज शनिबार ठमेलस्थित आउटडोर एड्भेन्चरमा कमेडी सर्कलले हास्यव्यंग्य कार्यक्रम राखेको छ, जसमा प्रवेशका लागि २ सय रुपैयाँ (अनाइनमार्फत टिकट लिँदा) तिर्नुपर्ने हुन्छ ।  

प्रकाशित :माघ १२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्