ई–लिजेन्ड साइकल

- साप्ताहिक संवाददाता

माघ १०, २०७५

यो साइकलले भ्वाइस असिस्टेन्टलाई सपोर्ट गर्छ । ट्राफिक जाममा फसेका बेला यसले परिवारलाई घर ढिलो आइपुग्ने जानकारी दिन्छ ।

साइबिक कम्पनीले निर्माण गरेको यो साइकलको ह्यान्डलबारमा सानो कलर डिस्प्लेयुक्त कम्प्युटर छ, जसलाई मोबाइल हटस्पट जस्तै अन गरेर नेटवर्कसँग आवद्ध हुन सकिन्छ ।

त्यसैगरी यसको रडमा राखिएको पी नामक पार्किङ बटन थिचेपछि यो आफैं लक हुन्छ । त्यसपछि यसलाई कसैले चलाउन सक्दैनन् । 

 

प्रकाशित :माघ १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्