विशाल निरौलाको नामसारी सार्वजनिक

- साप्ताहिक संवाददाता

माघ ८, २०७५

गायक विशाल निरौलाको नयाँ गीत सार्वजनिक भएको छ । युट्युववाट आईतवार सार्वजनिक नामसारी बोलको गीतमा विशालसँगै शशी रावलको आवाज सुन्न सकिन्छ ।

ज्ञानेन्द्र गिरीको शब्द तथा संगीत रहेको गीतमा र्‍याप नवराज र राजेन्द्र भट्ट मिस्टर आर. जे.ले लेखेका हुन् । गीतको भिडियोमा कलाकार दिक्पाल कार्की, रश्मी राई र मिस्टर आर. जे. को अभिनय देख्न सकिन्छ ।

राहुल बराईलीले निर्देशन गरेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् । भिडियो सार्वजनिक भएको २४ घण्टा नवित्दै झण्डैं १ लाखले हेरिसकेका छन् ।

नामसारीको म्यूजिक भिडियो :

 

प्रकाशित :माघ ८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्