हुन्डाई एलिभेट

- साप्ताहिक संवाददाता

माघ ८, २०७५

हुन्डाई मोटर कम्पनीले रोबोटिक खुट्टा भएको गाडी बजारमा उतारेको छ ।

यो गाडी १ दशमलव ५ मिटर अग्लो भित्ता पनि चढ्न सक्छ ।

त्यसैगरी १ दशमलव ५ मिटर फराकिलो खाल्डो पनि छलाङ लगाएर पार गर्न सक्छ । यो कार साधारण कारसरह सडकमा दौडन सक्छ । 

प्रकाशित :माघ ८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्