दिशा पाटनीको चमक

- साप्ताहिक संवाददाता

माघ ६, २०७५

सोसल मिडियामा अभिनेत्री दिशा पाटनीको एउटा हट तस्बिर सार्वजनिक भएसँगै हलचल मच्चिएको छ । केही दिन पहिले उनले आफ्नो अफिसियल इन्स्टाग्राम एकाउन्टबाट एउटा वोल्ड तस्बिर सेयर गरेकी थिइन् ।

यो तस्बिर एकाएक भाइरल हुनुको कारण हो— उनको सुन्दरतासँगै हट पोज । दिशा चाँडै सलमान खानको प्रतीक्षित चलचित्र भारतमा देखा पर्दैछिन् ।

प्रकाशित :माघ ६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्