काठमाडौंमा सिंगापुरका डिजे

- साप्ताहिक संवाददाता

माघ ३, २०७५

नरसिंहचोक ठमेलस्थित टर्टल लाउन्ज एन्ड क्लबमा भोली शुक्रबार डिजे म्युजिकल कार्निभल नाइट हुँदैछ जहाँ सिंगापुरका चर्चित डिजे टेक वनले लाइभ प्रस्तुति दिँदैछन् ।

यो कार्निभल नाइटमा पायोनियर नेपालले ७ वटा विभिन्न डिजेबीच प्रतिस्पर्धा गराउने टर्टल लाउन्जका सञ्जु अधिकारीले बताए । । 

प्रकाशित :माघ ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्