गायक भरत सिटौलाको ‘सलल’ सार्वजनिक

- साप्ताहिक संवाददाता

पुस ३०, २०७५

गायक भरत सिटौलाको ‘सलल’ बोलको गीत सार्वजनिक भएको छ ।

 

युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा गायक सिटौलाको स्वर र संगीत रहेको छ । माया प्रेमले सलल बगेको गीतको शब्द रमेश अधिकारीले लेखेका हुन । 

 

फराज अपर्णले निर्देशन गरेको भिडियोलाई हाइलाइट्स नेपालले युट्युब मार्फत् सार्वजनिक गरेको हो ।

गीतको म्युजिक भिडियोमा  अर्चना पन्थी र लुसानको  अभिनय देख्न सकिन्छ ।

सलल बगेकोको म्यूजिक भिडियो :

प्रकाशित :पुस ३०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्