एलिसा राईको एक्सिडेन्ट भयो बजारमा

- साप्ताहिक संवाददाता

पुस ३०, २०७५

 गीतकार  तथा संगीतकार लालबहादुर शुब्बाले नयाँ गित बजारमा ल्याएका छन् । आफ्नै लय तथा संगीतमा सुब्बाले हालै नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । ‘एक्सिडेन्ट भयो न्यूरोडमा’ बोलको उक्त गीत गायिका इन्दिरा भट्टराईले गाएकी छिन् । 

गितको म्युजिक भिडीयोमा अहिलेकी चर्चित मोडल एलिसा राईले अभिनय गरेकी छिन् । अभिनयमा अभिनेता श्रीदेव भट्टराईले एलिसालाई साथ दिएका छन् । सार्वजनिक म्यूजिक भिडियोमा काठमाडौका विभिन्न स्थानको दृष्य देख्न सकिन्छ । 

सविन लिम्बुको संगीत संयोजन रहेको गीतको म्यूजिक भिडियो भने गम्भीर विष्टले निर्देशन हुन् । 

गीतको म्यूजिक भिडियो :

प्रकाशित :पुस ३०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्