निकिता रावको ग्ल्यामर

- साप्ताहिक संवाददाता

पुस २८, २०७५

बलिउड अभिनेत्री तथा मोडल निकिता रावले हालै मुम्बईमा तमिल चलचित्रका लागि ग्ल्यामर्स फोटोसुट गराएकी छिन् । त्यस क्रममा निकिताले फरक–फरक पहिरनमा आकर्षक तस्बिर खिचाएकी थिइन् ।

हालै बाहिरिएका उनका केही तस्बिर निकै ग्ल्यामर्स देखिन्छन् । निकिताले अभिनय गर्न लागेको चलचित्रको छायांकन फेबु्रअरीमा भारत तथा इन्डोनेसियामा हुँदैछ ।

प्रकाशित :पुस २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्