बुद्ध एयरसंग उड्दै वर्षा सिवाकोटी

- साप्ताहिक संवाददाता

पुस १८, २०७५

अभिनेत्री वर्षा शिवाकोटी बुद्ध एयरको ब्राण्ड एम्बासडर बनेकी छन् । सन् २०१९को सुरुवातसंगै बुद्ध एयरले उनलाई सोसल मिडिया ब्राण्ड एम्बासडरमा अनुबन्धित गरेको हो ।  

सामाजिक संजालमा तस्विर पोस्ट गर्दै उनले बुद्ध एयरसंगको सहकार्यले आफु खुसि रहेको बताएकी छन् ।  अभिनेत्री सिवाकोटी भर्खरै चलचित्र ‘विर विक्रम २’ को मुस्ताङ  छायांकन सकेर काठमाण्डौ फर्किएकी छन्  ।

 

प्रकाशित :पुस १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्