मनोज गजुरेल स्टारर सय कडा दशको ट्रेलर रिलिज

- साप्ताहिक संवाददाता

पुस १६, २०७५

मनोज गजुरेल स्टारर चलचित्र ‘१०० कडा १०’को ट्रेलर रिलिज गरिएको छ । सार्वजनिक ट्रेलरमा भ्रष्टाचार र त्यसले परिवार तथा समाजमा पार्ने प्रभनवलाई देखाइएको छ । 

रामशरण पाठकको लेखन तथा निर्देशन रहेको चलचित्र ‘१०० कडा १०’ मनोज गजुरेलको डेब्यू चलचित्र हो । चलचित्रमा राजाराम पौडेल पनि शिर्ष भूमिकामा छन् ।

 

चलचित्रको ट्रेलर :

 

प्रकाशित :पुस १६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्