माया जोगाईराख्न– मायालाई पैसासँग दाँज्नु हुँदैन

- साप्ताहिक संवाददाता

पुस १०, २०७५

 

 

 

                                                                       - राजेशपायल राई, गायक        

 

 एक–अर्कामा शंका गर्दै नगर्ने । कुनै कुरामा शंका लाग्यो भने बरु निर्धक्कसँग सोध्ने । त्यो कुरा तेस्रो व्यक्तिसँग गर्दै नगर्ने ।

 

 मायामा सम्मानको ठूलो भूमिका हुन्छ । एक–अर्काको कामको कदर एवं सम्मान गरिरहनुपर्छ ।

 

एक–अर्कालाई कुनै तेस्रो वा चौथो व्यक्तिसँग कहिल्यै तुलना गर्नु हुँदैन ।

 

 एउटा कुरामा विशेष ध्यान पुर्‍याउनुपर्छ– मायालाई कहिल्यै पैसासँग दाँज्नु हुँदैन । पैसाको धाक लगाउनु पनि राम्रो हुँदैन ।

 

 कतै घुम्न जाँदा उनको रुचिलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।

 

 उनको प्रशंसा गर्ने, नहोच्याउने ।

 

उनको परिवारका सदस्यहरूलाई इज्जत दिने । आफूले इज्जत दिए मात्र आफूलाई पनि इज्जत प्राप्त हुन्छ ।

प्रकाशित :पुस १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्