हनिमुन कहिले ?

- एजेन्सी

पुस १०, २०७५

बलिउडका हट कपल रणवीर सिंह र दीपिका पादुकोण केही समयअघि मात्र विवाह बन्धनमा बाँधिए । विवाहपछि धेरैको ध्यान अब उनीहरूले कहीले हनिमुन मनाउँछन्, कहाँ मनाउँछन् आदि तिर गएको छ ।

हालै दीपिकाले यस विषयमा मुख खोलेकी छिन् । उनले भनेकी छिन्– तत्काल हनिमुनको कुनै योजना छैन । श्रीमान् रणवीरको चलचित्र सिम्बा प्रदर्शन भएपछि मात्र हनिमुनको योजना वनाउनेछौं ।

यो चलचित्र ब्लकवस्टर सावित हुने समेत उनले आशा राखेकी छिन् । रणवीर सिम्वाको प्रमोशनमा व्यस्त छन् भने दिपिका आफ्ना विभिन्न काममा व्यस्त भएका कारण उनीहरूले हनिमुनलाई कहीले समय दिन्छन् पत्तो छैन ।

 

प्रकाशित :पुस १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्