ह्याप्पी वर्थ डे रजनीकान्त

- साप्ताहिक संवाददाता

पुस ८, २०७५

दक्षिण भारतीय चलचित्रका सुपरस्टार रजनीकान्त १२ डिसेम्बरमा ६८ औं वर्षमा टेकेका छन् । तमिल, तेलगुदेखि लिएर हिन्दी चलचित्रमा राम्रो छाप छाडेका चर्चित अभिनेता रजनीकान्त बैंगलोरमा १२ डिसेम्बर १९५० मा जन्मिएका थिए । 

करोडौं फ्यान कमाइसकेका यी सुपरस्टार कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी हुँदा साधारण पहिरनमा उपस्थित हुन्छन्, यो नै उनको पहिचान बनेको छ । रजनीकान्त यो आफ्नो असली रूप भएकाले लुकाउन नचाहेको समेत बताउँछन् । हाल उनी अभिनित चलचित्र २.० प्रदर्शनमा छ ।

प्रकाशित :पुस ८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्