फेरि अनमोल र श्रृष्टि ?

- साप्ताहिक संवाददाता

पुस ७, २०७५

यसअघि चलचित्र गाजलुमा एकसाथ काम गरेका अनमोल केसी र श्रृष्टि श्रेष्ठ फेरि नयाँ चलचित्रमा देखिने भएका छन् ।

चलचित्रसम्बन्धी धेरै गफगाफ हुने बागबजार, पुतलीसडक, अनामनगरतिरका गल्ली आजभोलि उनीहरूले फेरिसँगै चलचित्रमा अभिनय गर्ने हल्लाले तातेको छ ।

स्रोतको दाबी छ, ‘उनीहरू चलचित्रमा काम गर्दैछन्, बाँकी कुरा चाँडै थाहा हुनेछ ।’

 

प्रकाशित :पुस ७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्