फेरि अनमोल र श्रृष्टि ?
पुस ७, २०७५
यसअघि चलचित्र गाजलुमा एकसाथ काम गरेका अनमोल केसी र श्रृष्टि श्रेष्ठ फेरि नयाँ चलचित्रमा देखिने भएका छन् ।
चलचित्रसम्बन्धी धेरै गफगाफ हुने बागबजार, पुतलीसडक, अनामनगरतिरका गल्ली आजभोलि उनीहरूले फेरिसँगै चलचित्रमा अभिनय गर्ने हल्लाले तातेको छ ।
स्रोतको दाबी छ, ‘उनीहरू चलचित्रमा काम गर्दैछन्, बाँकी कुरा चाँडै थाहा हुनेछ ।’
प्रकाशित :पुस ७, २०७५
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्