आफ्नै कमजोरी पहिल्याउने प्रयास गर्छु

- साप्ताहिक संवाददाता

पुस ७, २०७५

 

– कामलाई निरन्तरता दिने । 

– हरेक कुरालाई सकारात्मक रूपमा लिने । 

– शान्त स्वभाव अनि कम बोल्ने बानी । 

– आफ्नै कमजोरी पहिल्याउने प्रयास गर्छु । 

– आफ्नो इच्छाशक्तिलाई डगमगाउन दिन्नँ । 

 

                                               टीका प्रसाईं, गायिका

प्रकाशित :पुस ७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्