फुड एन्ड म्युजिक फेस्टिभल

- साप्ताहिक संवाददाता

मंसिर २८, २०७५

भोलि शनिबार चुच्चेपाटीस्थित हयात रिजेन्सी होटलमा बौद्ध फुड एन्ड म्युजिक फेस्टिभल हुने भएको छ ।  बिहान १० बजे सुरु हुने फेस्टिभलमा चर्चित ब्यान्ड अल्बट्रस, डिजे तेन्जिङ, अभिनाष घिसिङ, श्रेया सोताङ, गोम्बु शेर्पा, सुरेश लामा तथा श्वेता योञ्जनले प्रस्तुति दिनेछन् ।

न्हेगा जात्रा

आज शुक्रबार बुद्ध चौर, बेसिगाउँमा ऐतिहासिक एवं पौराणिक न्हेंगा (सात गाउँले) जात्रा मनाइँदैछ । यो महोत्सव साँझ ४ बजे प्रारम्भ हुनेछ । कार्यक्रममा मुक्ति एन्ड रिवाइबल, ज्ञानमाला फोक ब्यान्ड, कथा डी ब्यान्ड तथा न्यू क्रिएसन ब्यान्ड सहभागी हुने बताइएको छ । 

प्रकाशित :मंसिर २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्