अजय लम्सालको अरिङ्गालको गोला सार्वजनिक

- साप्ताहिक संवाददाता

मंसिर २७, २०७५

 

मोडल अजय लम्साल अभिनित नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । हालसालै सार्वजनिक अरिङ्गालका गोला बोलको गीतमा उनले अभिनय गरेका छन् । सार्वजनिक गीतमा उनीसँगै ऋचा भण्डारी, ध्रुव हिमाली र सर्मिला तामाङले पनि अभिनय गरेका छन् । 

उक्त गीतमा गायक बालकुमार श्रेष्ठ तथा राधादेवी महतराको स्वर सुन्न सकिन्छ । सार्वजनिक गीतमा गायक श्रेष्ठकै शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा समिर थोकरले नृत्य निर्देशन गरेका हुन् भने, सुशिल डाँगीले भिडियोलाई छायाँकन तथा सम्पादन गरेका हुन् । 

गीतको म्यूजिक भिडियो :

प्रकाशित :मंसिर २७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्