नवौं वर्षमा सस: द नेवा:

- साप्ताहिक संवाददाता

मंसिर २७, २०७५

कीर्तिपुरस्थित सस: द नेवा: रेस्टुराँले भोली शुक्रबार नवौं वार्षिकोत्सव मनाउँदैछ । यस अवसरमा द ब्ल्याक हक ब्यान्डले लाइभ प्रस्तुति दिदैछ । त्यसपश्चात् भीम तुलाधर, पवित्रा कासा, सतिष महर्जन, रत्न शोभा, रीता महर्जन समेत प्रस्तुत हुनेछन् ।

सांगीतिक कार्यक्रमपछि शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गर्ने कार्यक्रम छ । परम्परागत परिकारहरूको स्वाद लिँदै सांगीतिक कार्यक्रममा रम्न चाहनुहुन्छ भने सस: द नेवा: रेस्टुराँ तपाईंको स्वागतका लागी पर्खिरहेको छ ।  

 

 

प्रकाशित :मंसिर २७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्