साइँलीको गीत सार्वजनिक

- साप्ताहिक संवाददाता

मंसिर २५, २०७५

नेपाली कथानक चलचित्र ‘साइँली’को गीत ‘नाच माया...’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीत गायक हेमन्त रानाले गाएका छन् । हर्क साउदले लेखेको उक्त गीतमा सुशान्त गौतमले संगीत गरेका छन् । 

गीतको सार्वजनिक भिडियोमा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई लगायतका कलाकार फिर्चड छन्  । चलचित्र ‘साइँली’लाई रामबाबु गुरुङले निर्देशन गर्दैछन् । चलचित्र चैत १५ गतेबाट अल नेपाल रिलिजको प्रचारा छ । 

नाच मायाको भिडियो :

प्रकाशित :मंसिर २५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्