सोलो डान्स च्याम्पियनसिप

- राजाराम पौडेल

मंसिर २२, २०७५

अमेरिकाको एटलान्टामा सञ्चालित डान्स सोलो च्याम्पियन–२०१८ मा नेपालका आकाश देवकोटा विजय भएका छन् । प्रतियोगितामा भाग लिएका झन्डै ६५ जनामध्ये आकाश उत्कृष्ट घोषित भएका हुन् ।

एटलान्टा हाइ स्कुलका विद्यार्थीहरूले भाग लिएको उक्त प्रतियोगीतामा समूहतर्फ पनि आकाशले नेतृत्व गरेको टिम विजयी भयो । आकाश एटलान्टाको लेकसाइड हाइ स्कूलमा कक्षा ११ मा अध्ययनरत छन् ।

 

 

प्रकाशित :मंसिर २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्