एड्भेन्चर फिल्म फेस्टिभल

- साप्ताहिक संवाददाता

मंसिर २२, २०७५

आज शनिबार एड्भेन्चर फिल्म फेस्टिभलको चौथो संस्करण प्रस्तुत हुँदैछ । ग्लोबल वल्र्ड टुरको अंगका रूपमा यो फिल्म फेस्टिभल सञ्चालन हुन लागेको हो । जोन्नी क्रप फाउन्डेसनसँगको पार्टनरसिपमा हुन लागेको यो फेस्टिभलले कसरी सिर्जनात्मक रूपमा चलचित्र बनाउने, कसरी आफ्नो प्रस्तुतिलाई मीठो बनाउने भन्ने कुरा सिकाउनेछ । 

समय : २ बजे

स्थान : मोक्ष, झम्सिखेल

आयोजक : हिमालयन ह्याम्मक तथा हिमालयन आउटडोर फेस्टिभल

टिकट : ५ सय रुपैयाँ

 

प्रकाशित :मंसिर २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्