१५ वर्ष पछि तिम्रा नयन भिडियोमा

- साप्ताहिक संवाददाता

मंसिर १९, २०७५

गायक धिरज राईले १५ वर्ष पछि आफ्नो लोकप्रिय गीत  ‘तिम्रा नयन...’को भिडियो निर्माण गरेका छन् । आफ्नै शब्द, संगीत तथा स्वर रहेको गीत ‘तिम्रा नयन...’ सार्वजनिकताका युवा पुस्ताले निक्कै मन पराएका थिए । 

म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा एलिसा राई र विशाल गुरुङ फिचर्ड छन् । शिवराम श्रेष्ठले खिचेको भिडियो सम्पादन तथा निर्देशन विजेश पौडेलले गरेका छन् ।

तिम्रा नयनको म्यूजिक भिडियो :

 

प्रकाशित :मंसिर १९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्