एक्सन चलचित्र खेल्ने रहर छ

- साप्ताहिक संवाददाता

मंसिर १९, २०७५

 

                                                                            अमिर गौतम, अभिनेता

चपली हाइटबाट चम्किएका अभिनेता हुन् आमिर गौतम । मिसन पैसा, चपली हाइट, मिसन पैसा रिलोडेड, दिलमा सजाए तिमीलाई, बादशाह जुट तथा हलिउड चलचित्र द म्यान फ्रम काठमाडौंमा काम गरिसकेका गौतम अभिनय एवं आकर्षक ज्यानका कारण चिनिएका छन् ।

चलचित्र : आमिर खानको तारे जमिन पे

अभिनेता : रोबर्ट डि निरो

अभिनेत्री : सोनाली बेन्द्रे

भिलेन : सुनिल थापा

पहिलोपटक हेरेको चलचित्र : बास्केटबल डायरी

भावुक बनाएको चलचित्र : हिन्दी चलचित्र भगवान्

 

मन पर्ने ब्यानर : यशराज ब्यानर

अभिनय गर्न मन लागेको विधा : एक्सन तथा प्रेम मिश्रित चलचित्र ।

प्रकाशित :मंसिर १९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्