केरा लैजाउ पाउँर

- साप्ताहिक संवाददाता

मंसिर १२, २०७५

गायक गेमराज गिरीको नयाँ गीत सार्वजनिक भएको छ । स्टेज कार्यक्रममा चर्चित गरीले ‘केरा लैजाउँ पाउँर’ बोलको गीत सार्वजनिक गरेका हुन् । पश्चिमको निकै लोकप्रिय टप्पा भाकामा सार्वजनिक गरिएको उक्त गीतमा भुपेन्द्र प्रकास गिरीको शब्द तथा संगीत रहेको छ । 

स्व. भुपेन्द्र प्रकाश गिरीको शब्द, संगित रहेको उक्त गीतलाई उनले रिमेक गरेर बजारमा ल्याएका हुन । सार्वजनिक गीतको म्यूजिक भिडियोमा अन्जली अधिकारी र प्रकाश सपुतले नृत्य गरेका छन् । 

नबिन घर्तीमगरको सम्पादनमा बनेको म्युजिक भिडियोको छायांकन करण चैसिरले गरेका छन् ।  यो म्यूजिक भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन ।

 

केरा लैजाउ पाउँरको म्यूजिक भिडियो :

 

 

प्रकाशित :मंसिर १२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्