फेसबुकको लास्सो

- साप्ताहिक संवाददाता

मंसिर १, २०७५

भिडियो सेयरिङ एप टिकटक र म्युजिकल्लीलाई टक्कर दिन फेसबुकले नयाँ म्युजिक भिडियो एप ल्याउने भएको छ । 

लास्सो नामक उक्त एपको सहयोगले कसैले पनि लोकप्रिय गीतसँगै गीत गाउँदै नाचेको भिडियो खिचेर फेसबुकमा सेयर गर्न सक्नेछन् ।

 

प्रकाशित :मंसिर १, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्