सुनिलको सुन माया

- साप्ताहिक संवाददाता

मंसिर १, २०७५

गायक सुनिल खत्रीको नयाँ गीत सार्वजनिक भएको छ । ‘सुन माया’ बोलको सार्वजनिक गीतमा अनिश श्रेष्ठले संगीत दिएका छन् । गोबिन्द प्रसाद उपाध्यायले लेखेको उक्त गीतमा अमोश तामाङ्ले संगीत संयोजन गरेका छन् । 

सुन मायाको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ । हरिश खड्काले निर्देशन गरेको म्यूजिक भिडियोमा नग्मा र महेश्वरले अभिनय गरेका छन् । कञ्चन पोख्रेलले खिचेको भिडियो सम्पादन रुपेश महतले गरेका हुन् । 

सुन मायाको म्यूजिक भिडियो :

 

प्रकाशित :मंसिर १, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्