बिनु शाक्य र बिशाल थापाको प्रतिबिम्ब

- साप्ताहिक संवाददाता

कार्तिक २८, २०७५

अग्रज गायिका संगीता राना प्रधानको नयाँ गीत रिलिज भएको छ । प्रतिबिम्ब तिम्रो बोलको सार्वजनिक गीत मिरा गजुरेलले लेखेकी हुन् । गीतमा हरि लम्सालले संगीत तथा संगीत संयोजन गरेका छन् । 

गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ । मिरा गिरीले उत्पादन गरेको म्यूजिक भिडियोलाई सुभाष प्रधानले निर्देशन गरेका हुन् । राज महर्जनले कोरियोग्राफी गरेको म्यूजिक भिडियोमा बिनु शाक्य र विशाल थापाले अभिनय गरेका छन् । 

रामकुमार केसीले खिचेको म्यूजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । 

प्रतिबिम्ब तिम्रोको म्यूजिक भिडियो :

 

प्रकाशित :कार्तिक २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्