रंगोली बनाउँदा

- साप्ताहिक संवाददाता

कार्तिक २१, २०७५

 

 विभिन्न शुभकार्यमा निर्माण गरिने भएकाले रंगोलीलाई शुभप्रतीक मानिन्छ । 

 

 रंगोली प्राचीन सांस्कृतिक तथा लोक कला हो । 

 

 लक्ष्मीपूजाका दिन लक्ष्मीलाई खुसी पार्न रातो, हरियो, पहेंलो, नीलो, सुन्तला, गुलाफी आदि रंगको प्रयोगबाट रंगोली तयार पारिन्छ । 

 

 यो दिन प्रवेशद्वार, सफा स्थान तथा आँगनमा फूल, मयुर, देवीदेवता, दियो, कलश तथा अन्य आकृतिका रंगोली बनाइन्छ । 

प्रकाशित :कार्तिक २१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्