फूलमाला

- साप्ताहिक संवाददाता

कार्तिक २०, २०७५

 

 तिहारका बेला वातावरण नै फूलमय देखिन्छ । यतिबेला सयपत्री, मखमली तथा गोदावरी फूलको प्रयोग अधिक हुन्छ । 

 

 तिहारको तेस्रो दिन (लक्ष्मी पूजा) घर,कार्यालय तथा पसलहरू सयपत्री फूलका मालाले सजाइन्छ । 

 

 तिहारमा गोदावरी फूल पनि प्रयोग गरिन्छ । यसमा रातो, सेतो, पहेंलो तथा गुलाफी रंगको फूल बढी प्रयोग हुन्छ । 

 

 भाइटीकाको दिन दाजुभाइको दीर्घायुको कामनाका लागि कहिल्यै नओइलाउने मखमली फूलको माला प्रयोग गरिन्छ । 

प्रकाशित :कार्तिक २०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्