भाइमसला किन्दा

- साप्ताहिक संवाददाता

कार्तिक २०, २०७५

 

 भाइटीकाका दिन टीका लगाइसकेपछि दिदीबहिनीले आफ्ना दाजुभाइलाई उपहारस्वरुप भाइमसला दिन्छन् । 

 

 काठमाडौंको मख्खन गल्ली भाइमसलाका लागि प्रख्यात बजार हो । 

 

 भाइमसलाका लागि काजु, बदाम, पेस्ता, ओखर, किसमिस, सुपारी, नरिवल, सुकमेल, ल्वाङ, सुपारी, अलैंची, अंजिर, मखाना, कटुस आदि प्रयोग गरिन्छ । 

 

 भाइमसला विभिन्न आकर्षक प्याकमा र्‍याप गरेर बिक्री गरिन्छ । 

 

 आफ्नो आवश्यकता अनुसार साना–ठूला प्याकका भाइमसला खरिद गर्न सकिन्छ । 

प्रकाशित :कार्तिक २०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्