धनतेरस

- साप्ताहिक संवाददाता

कार्तिक १९, २०७५

 कार्तिक कृष्ण पक्षको त्रयोदशीका दिन धन्वन्तरी प्रकट भएकाले धनतेरस मनाइन्छ । 

 

 यो दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरी तथा धनका देवता कुबेरको जन्मोत्सव समेत मनाइन्छ । 

 

 यो दिन नयाँ भाडाकुडा तथा सुनचाँदीका गहना किन्ने परम्परा छ । 

 

 धन्वन्तरी पूजाका लागि पूजाकोठामा कुबेरका अगाडि १३ वटा बत्ती बालिन्छ । 

 

 यो दिन दाहिने शंख घरमा ल्याउँदा शुभ हुन्छ । यस्तो शंखका कारण लक्ष्मी प्रसन्न भएर घरमा प्रवेश गर्ने मान्यता छ ।

प्रकाशित :कार्तिक १९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्