देउसी–भैलो खेल्दा

- साप्ताहिक संवाददाता

कार्तिक १८, २०७५

 

 देउसी–भैलो खेल्दा संयमित एवं अनुशासित रहनुपर्छ । 

 

 समूह बनाएर सामाजिक कार्यका लागि देउसी–भैलो खेल्नु उपयुक्त हुन्छ । 

 

 पैसा कम पाइयो भनेर अपशब्द बोल्ने तथा सामान तोडफोड गर्ने काम गर्नु हुँदैन । 

 

 देउसी–भैलो खेल्न जाने ठाउँमा पूर्व जानकारी गराउनु राम्रो हुन्छ । 

 

 धेरै अबेरसम्म अरुलाई अप्ठ्यारो हुने गरि देउसी–भैलो खेल्नु हुँदैन । 

 

 हिजोआज संघ–संस्थाहरू समूह बनाएर देउसी भैलो खेल्ने गरेका छन् । यसरी देउसी–भैलो खेल्दा अर्को समूहसँग झगडा गर्नु हँुदैन ।

प्रकाशित :कार्तिक १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्