एलिशालाई मन पर्छ

  • एलिशा राई, मोडल

- साप्ताहिक संवाददाता

कार्तिक १७, २०७५

मनपर्ने पक्ष 

ढकमक्क फूल फुलेको 

देउसी–भैलो 

झिलिमिली बत्ती 

सेलरोटीलगायतका खानेकुरा खान पाइनु

रंगोली 

मन नपर्ने पक्ष

पटका पड्काएको 

जाँडरक्सी खाएर हो–हल्ला गरेको 

सहरबजारमा भिडभाड भएको 

जुवातास बढी खेलिनु

 

प्रकाशित :कार्तिक १७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्