तिहारको मन पर्ने तथा मन नपर्ने पक्ष

  • कालीप्रसाद बास्कोटा, गायक तथा संगीतकार

- साप्ताहिक संवाददाता

कार्तिक १७, २०७५

मन पर्ने पक्ष 

 भाइटीका 

देउसी–भैलो 

तिहारमा हुने बिदा 

फूलको मौसम 

जनावरहरूको पूजा गर्ने परम्परा 

मन नपर्ने पक्ष 

जुवातास 

जाँड–रक्सी 

अनावश्यक पटका पड्काएको 

बिजुलीको लाइन लो भोल्टेजमा आउनु 

 

 

प्रकाशित :कार्तिक १७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्