मिस एभिएसन क्विन– २०१८

- साप्ताहिक संवाददाता

कार्तिक १७, २०७५

एयर होस्टेसको प्रशिक्षण लिइरहेका तथा प्रशिक्षण लिइसकेका झण्डै दुई दर्जन सुन्दरी आज शनिबार ‘मिस एभिएसन क्विन–२०१८’ को ग्रान्ड फिनालेमा सहभागी हुँदैछन् । टच इन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्सले आयोजना गर्ने उक्त प्रतियोगिताका क्रममा विभिन्न गायक–गायिकाले लाइभ कन्सर्ट समेत प्रस्तुत गर्नेछन् । 

स्थान : मुड्स लाउञ्ज, ब्लुबर्ड मल, त्रिपुरेश्वर 

समय : साँझ ५ बजे 

स्थान : मुड्स लाउञ्ज, थापाथली

प्रवेश शुल्क : १ हजार ९ सय ९९ रुपैयाँ (डिनरसहित) 

प्रकाशित :कार्तिक १७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्