प्रमिलाको एकल कला प्रदर्शनी

- साप्ताहिक संवाददाता

कार्तिक १६, २०७५

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा प्रमिला गिरीको एकल कला प्रदर्शनी भैरहेको छ । 

गत शनिबार प्रारम्भ भएको उक्त प्रदर्शनी मंसिर ९ गतेसम्म चल्नेछ । प्रदर्शनीमा ६० वटा चित्र एवं मूर्तिकला समावेश छन् । 

देश तथा विदेशका विभिन्न ठाउँमा कला प्रदर्शनी गर्दै आएकी प्रमिलाले अमेरिका, नर्वे आदिका देशमा आफ्नो कला प्रदर्शनी गरिसकेकी छिन् । 

प्रकाशित :कार्तिक १६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्