म्युजिकल जामिङ

- साप्ताहिक संवाददाता

कार्तिक १६, २०७५

भोलि शनिबार लियो क्लब अफ काठमाडौं, मीनभवनको आयोजनामा अपांग बालबालिकाहरूको सहयोगार्थ लाजिम्पाटस्थित त्रिसारामा ‘म्युजिकल ज्यामिङ फर च्यारिटी’ शीर्षकको सांगीतिक कार्यक्रम हुँदैछ । 

च्यारिटीका लागि आयोजना गर्न लागिएको यो कार्यक्रममा लोकप्रिय कलाकारहरू सहभागी हुनेछन् । 

कलाकारहरू : सुशील श्रेष्ठ, द कोभेन्स तथा द इक्वेल्स ब्यान्डका साथमा गायक सञ्जय श्रेष्ठ, गायक प्रसन्न अधिकारी, रविन महर्जन आदि । 

समय : दिउँसो १ बजेदेखि ६ बजेसम्म 

स्थान : त्रिसारा, लाजिम्पाट

प्रकाशित :कार्तिक १६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्