गुराँस फुल्यो

- साप्ताहिक संवाददाता

कार्तिक १५, २०७५

गायिका अनिशा चौधरीको नयाँ गीत सार्वजनिक भएको छ । गुराँस फुल्यो बोलको उक्त गीत मनका रहर पुरा गर्न जिन्दगीका अप्ठ्याराहरु बुझ्न सक्नु पर्छ भन्ने सन्देश सहित सार्वजनिक गरेको गायिकाको भनाई छ । 

सार्वजनिक गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको छ । सार्वजनिक भिडियोमा परदेशी  मायालुलाई गाउँ घरमा फर्कन आग्रह गरिएको छ । 

सार्वजनिक गीतमा गायिका स्वयमको शब्द संगीत रहेको छ ।  अजय रेग्मीको छायांकन, दिपक विष्टको सम्पादन, काजिश श्रेष्ठको निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा  काजिश श्रेष्ठ र अञ्जली अधिकारीले अभिनय गरेका छन् । 

 

 

प्रकाशित :कार्तिक १५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्