पिना कोलाडा

- साप्ताहिक संवाददाता

आश्विन ३०, २०७५

 

पिना कोलाडा

रम : ३० एमएल

भुइँकटरको रस : १ सय एमएल

नरिवलको दुध : ३० एमएल

क्रिम : १५ एमएल

वरफ : केही टुक्रा

सजावटका लागि : केहि टुक्रा भुइँकटर प्रयोग गर्न सकिन्छ ।

 

गोल्ड मरमेड

स्याम्पेन : १ सय एमएल

वियर : १ सय एमएल

भुइँकटरको रस : २५ एमएल

सजावटका लागि : आधा कागतीको टुक्रा

ब्लडी मेरी

टमाटरको रस : १ सय ५० ग्राम

भोड्का : ७५ एलएल

नुन : १ चुटकी

मरीचको धूलो : १ चुटकी

मार्गरेट

टकिला : ४० एमएल

कागतीको रस : थोरै अथवा टुक्रा

नुन : १ चम्चा

मोजितो

ताजा पुदिना : केही

कागती : केही टुक्रा

स्प्राइट : ६० एमएल

रम : ५० एमएल

बरफ : केही टुक्रा

 

प्रकाशित :आश्विन ३०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्