प्रमोदका दसैंको मन पर्ने तथा मन नपर्ने पक्ष

  • प्रमोद अग्रहरी, अभिनेता

- साप्ताहिक संवाददाता

आश्विन २९, २०७५

मनपर्ने पक्ष 

 नेपालीहरूको महान चाड 

 मान्यजनबाट टिका लगाएर आशीर्वाद थाप्न पाइन्छ

 दसैंले परिवार तथा आफन्तसँगको सम्बन्धलाई बलियो बनाउँछ 

 माता दुर्गा भवानीको पूजा आराधना हुन्छ

 दसैंमा सबै काम छाडेर जन्मस्थान जान पाइन्छ ।

मन नपर्ने पक्ष 

 बलिप्रथा 

 जाड–रक्सी, जुवा तासमा बढी खर्चिनु

 यातायातका साधनको अभाव 

 देखावटीपन 

 ठूलो आवाजमा गीत बजाइन्छ ।

प्रकाशित :आश्विन २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्