कामनाका दसैंको मन पर्ने तथा मन नपर्ने पक्ष

  • कामना भुजेल, अभिनेत्री

- साप्ताहिक संवाददाता

आश्विन २९, २०७५

 

मन पर्ने पक्ष 

 आफन्तहरूसँग भेटेर रमाइलो गर्न पाइन्छ

 मिठो खान पाइन्छ 

 फुर्सद हुने भएकाले मन लागेको ठाउँ घुम्न जान पाइन्छ 

 पिङमा मच्चिन पाइन्छ 

 मान्यजनबाट आशीर्वाद लिन पाइन्छ 

 

मन नपर्ने पक्ष 

 जाँड–रक्सी धेरै खाएर मात्तिने 

 अरुबेलाको तुलनामा दसैंमा धेरै मासु खाएर स्वास्थ्य गडबड हुन्छ 

 गाउँघरतिर जाने यातायातका साधनहरूमा यात्रुको चाप 

 बली प्रथा 

 काठमाडौं सुनसान हुन्छ ।

प्रकाशित :आश्विन २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्