दसैंको मन पर्ने तथा मन नपर्ने पक्ष

  • दिक्पाल कार्की, मोडल

- साप्ताहिक संवाददाता

आश्विन २९, २०७५

 

 

मन पर्ने पक्ष 

 परिवारजन तथा आफन्तहरूसँग भेटघाट हुन्छ 

 नयाँ पहिरन लगाउन पाइन्छ

 मान्यजनबाट आशीर्वाद लिन पाइन्छ 

 मिठो खान पाइन्छ 

 लामो बिदा हुने भएकाले वर्षभरीको थकान मेटिन्छ ।

 

नराम्रो पक्ष

 दसैंको बाहनामा धेरै काटमार हुन्छ

 दक्षिणा लिनैपर्ने दबाब 

 मिठो खाने चक्करमा अस्वस्थकर खाना समेत खाइन्छ 

 दसैंका बेला जुवा–तास धेरै खेलिन्छ

 अरूलाई देखाउनका लागि पनि बढी खर्च गर्ने परम्परा ।

प्रकाशित :आश्विन २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्