दसैंको मन पर्ने तथा मन नपर्ने पक्ष

- साप्ताहिक संवाददाता

आश्विन २८, २०७५

                                                                       सिन्धु मल्ल, गायिका 

मन पर्ने पक्ष 

 टिका लगाउने तथा आफन्तहरूसँग भेटघाट हुने मौसम 

 मिठा–मिठा परिकार खान पाइन्छ 

 दसैंको मौसम मनपर्छ 

 मान्यजनबाट आशीर्वादका साथै दक्षिणा पाइन्छ

 प्रसस्त फुर्सद हुन्छ

मन नपर्ने पक्ष 

 अरूको देखासिखी गरेर दसैं मनाउने 

 चाहिनेभन्दा बढी मासु खाइने 

 दक्षिणामा होडबाजी 

 बलि प्रथा 

 टाढा–टाढा जान यातायातको सुविधा नहुने ।

प्रकाशित :आश्विन २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्