अजय र ऋचा जबदेखि डुबे

- साप्ताहिक संवाददाता

आश्विन २५, २०७५

मोडल अजय लम्साल तथा ऋचा भण्डारीको अभिनय रहेको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘जब देखि डुबे’बोलको गीतको म्यूजिक भिडियोमा उनीहरुले जोडी बाधेका हुन् । 

सार्वजनिक गीत गायक भिषण राईले गाएका छन् । गीतमा रमेश दाहालको शब्द तथा अमृत सागरको संगीत समावेश गरिएको छ । 

मोहन कृष्ण अधिकारीले निर्देशन गरेको भिडियोलाई किरण सागरले छायांकन गरेका हुन् । सुमन केसीले एरेन्ज गरेको गीतको भिडियो सुधिर गुप्ताले सम्पादन गरेका छन् । 

गीतको म्यूजिक भिडियो :

 

प्रकाशित :आश्विन २५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्